Sunday 19 January 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

सुनको मूल्य प्रतितोला ७१ हजार २ सय

आइतबार सुनको मूल्य प्रतितोला ७१ हजार २ सय पुगेको छ। तेजाबी सुनको मूल्य ७० हजार ९ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। आजका लागि चाँदीको मूल्य प्रतितोला ८ सय ४० रुपैयाँमा कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।


Latest News
Hashtags:   

सुनको

 | 

मूल्य

 | 

प्रतितोला

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources