Sunday 19 January 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

ट्रकको ठक्करले स्कुले बालिकाको मृत्यु, कोहलपुर तनावग्रस्त

बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएपछि  स्थिति तनावग्रस्त भएको छ। कोहलपुर(नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा आइतबार बिहान ट्रकले एक स्कुले बालिकालाई ठक्कर दिएको थियो। स्थानीयले उक्त ट्रकमा आगो लगाइदिएका थिए।


Latest News
Hashtags:   

ट्रकको

 | 

ठक्करले

 | 

स्कुले

 | 

बालिकाको

 | 

मृत्यु

 | 

कोहलपुर

 | 

तनावग्रस्त

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources