Sunday 19 January 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

हुलाकी लोकमार्गको ११ वर्षमा ४४ प्रतिशतमात्रै काम

हुलाकी लोकमार्ग आयोजनाको प्रारम्भिक लागत ४७ अर्ब २४ करोड गरिएको भए पनि अहिले संशोधित लागत  ६५ अर्ब २० करोड रुपैयाँ अनुमान गरिएको छ ।  १ हजार ७ सय ९२.४२ किलोमिटर कुल लम्बाई रहेको उक्त आयोजना आर्थिक वर्ष २०६६/०६७ शुरु भई २०७९/०८० सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।


Latest News
Hashtags:   

हुलाकी

 | 

लोकमार्गको

 | 

वर्षमा

 | 

प्रतिशतमात्रै

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources