Sunday 19 January 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार तोलामा ७१ हजार ७०० मा कारोबार भएको छापावा सुनको मूल्य आइतबार ७१ हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन ६९ अजार ९०० मा कारोबार भएको छ । यस्तै चाँदी रु १० घटेर ८४० मा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ८५० रुपैयाँमा कारोबार भएको थियो ।


Latest News
Hashtags:   

सुनचाँदीको

 | 

मूल्य

 | 

घट्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources