Sunday 19 January 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

मालबाहक कन्टेनरको भाडा विबाद चुलियो

हाल सिन्धुपाल्चोक जिल्लाभित्रका ट्रक तथा कन्टेनरहरुलाई  मात्र सामान ढुवानी गर्न दिएको खसा–काठमाडौं चल्ने मालवाहक कन्टेनरहरूको भाडा निर्धारणको विषयलाई लिएर व्यवसायीहरूबीच नै विवाद उत्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विष्णु खत्रीको पहलमा खासाबाट काठमाडौंसम्म सामान ल्याउँदा प्रतिकन्टेनर ४५ हजार भाडा निर्धारण गरिएको छ । गत कात्तिक १० देखि सो दर निर्धारण गर्नु अघि करिब तीन लाख रुपैयाँसम्म पर्ने गथ्र्यो । सो निर्णयले आफूहरूमाथि ठूलो अन्याय भएकाले त्यसलाई नसच्याइन आफूहरूले सामान ढुवानी नगर्ने चेतावनी नेपाल ट्रक तथा कन्टेनर व्यवसयाी संघले दिएको छ ।


Latest News
Hashtags:   

मालबाहक

 | 

कन्टेनरको

 | 

विबाद

 | 

चुलियो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources