Sunday 19 January 2020
Home      All news      Contact us      English
onlinekhabar - 1 month ago

वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु

२२ मंसिर, काठमाडौं । वनमा लागेको आगो निभाउने क्रममा लडेर बाजुरामा एक जना किशोरको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिका-ढाडाकोटस्थित काउचाझूलाकाचिया सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा सोही ठाउँका १५ वर्षीय रति बिकको मृत्यु भएको हो । लडेर आगोमा परी गम्भीर घाइते भएका बिकको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ [ ]


Latest News
Hashtags:   

लागेको

 | 

निभाउने

 | 

क्रममा

 | 

जनाको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources