Sunday 19 January 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

सहकारी संस्थाको भवनमा बम पड्काउने विप्लवका इञ्चार्ज पक्राउ

नेत्रविक्रम चन्द विप्लव समूहको झापा मेचीनगर नगरपालिका इञ्चार्ज तथा झापा जिल्ला सदस्य यामकुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ। गिरी झापा शिवसताक्षी नगरपालिका-४ पाँचगाछीका हुन्।   झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको निर्माणाधीन भवनमा बम बिस्फोट गराएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। गत भदौ २३ गते उक्त सहकारीको निर्माणाधीन भवनमा बिस्फोट भएको थियो।


Latest News
Hashtags:   

सहकारी

 | 

संस्थाको

 | 

भवनमा

 | 

पड्काउने

 | 

विप्लवका

 | 

इञ्चार्ज

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources