Sunday 19 January 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

लक्ष्मी बैंकको १२०औं शाखा झापाको काँकडभित्ता

लक्ष्मी बैंकले आफ्नो १२०औं शाखा झापाको काँकडभित्तामा संचालनमा ल्याएको छ। यो शाखामार्फत बैंकले साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ। बैंकको संजाल ४८ जिल्लामा १२० शाखा, २ एक्सटेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४५ एटिएम, २५ सय भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६४ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ। लक्ष्मी बैंकले आफ्नो सेवा अझ व्यापक बनाउने विश्वास लिएको छ।


Latest News
Hashtags:   

लक्ष्मी

 | 

बैंकको

 | 

१२०औं

 | 

झापाको

 | 

काँकडभित्ता

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources