Sunday 19 January 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

चीनसँग ३० खर्ब ९५ अर्ब अमेरिकी डलर विदेशी मुद्रा

बेइजिङ स् चीनको विदेशी मुद्रा सञ्चिति नोभेम्बर महिनाको अन्त्यसम्ममा ३० खर्ब ९५ अर्ब अमेरिकी डलर पुगेको छ । शनिबार सार्वजनिक गरिएको सरकारी तथ्यांकमा यसै वर्षको जनवरीदेखि यस्तो सञ्चितिमा २२ अर्ब ९० करोड डलरले वृद्धि भएको (०.७ प्रतिशत बढोत्तरीं) हो ।   चिनियाँ विदेशी मुद्रा व्यवस्थापन विभाग (सेफ) का प्रवक्ता वाङ चुनयिङले विदेशी मुद्रा भण्डारमा विनिमय दर र सम्पत्ति मूल्यमा हुने परिवर्तन समेतका कारणबाट प्रभावित हुने गरेको बताए । विश्वको आर्थिक वृद्धि, मौद्रिक नीतिका प्रक्षेपण र विश्व व्यापार समेतका कारणले अमेरिकी डलरको सूचकांकमा वृद्धि भएको उनले बताए ।


Latest News
Hashtags:   

चीनसँग

 | 

अमेरिकी

 | 

विदेशी

 | 

मुद्रा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources