Sunday 19 January 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

ओरियन्टल होटल्सको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार ओरियन्टल होटल्स्को बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ५ लाख ३७ हजार १८५ दशमलव ९२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत भएको उक्त शेयर लगानीकर्ताले अब दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।


Latest News
Hashtags:   

ओरियन्टल

 | 

होटल्सको

 | 

सूचीकृत

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources