Sunday 19 January 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

दाङको ५५ झ्याले दरबार जीर्णावस्थामा

दाङ । भक्तपुरमा राजा जितामित्र मल्लका पालामा निर्मित ५५ झ्याले दरबारलाई सम्झाउने यहाँ पनि अर्को दरबार छ । दाङ जिल्लाको लमही नगरपालिकाबाट दक्षिणमा पर्ने गढवा गाउँपालिका वडा नं ३ मा अवस्थित गोबरडिहाको चारैतिर प्राकृतिक मनोरम दृश्यबीच राप्ती नदी छेउको विशाल भवनलाई जिल्लाबासीले ५५ झ्याले दरबार भनेर चिन्ने गर्छन् । एक सय ५० वर्षअघि भारतबाट सिकर्मी लिएर सो भवन तयार पारिएको थियो । भारतको गोरखपुरदेखि कोइलाबास नाकाको तुलसीपुर नजीकै बालारामपुरबाट समेत कालिगढ आएर बनाएको


Latest News
Hashtags:   

दाङको

 | 

झ्याले

 | 

दरबार

 | 

जीर्णावस्थामा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources