Sunday 19 January 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

दुर्घटनामा स्कुले बालिकाको मृत्युपछि स्थानीयले जलाए ट्रक, अवस्था तनावग्रस्त

काठमाडौँ । ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ। कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ट्रकले आइतबार बिहान स्थानीय हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु १० की प्रकृति चन्दको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको हो । आक्रोशित स्थानीयले दुर्घटना गराउने ट्रक जलाएका छन् भने सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन् । सो क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा दुबै पक्षका केही घाइते


Latest News
Hashtags:   

दुर्घटनामा

 | 

स्कुले

 | 

बालिकाको

 | 

मृत्युपछि

 | 

स्थानीयले

 | 

अवस्था

 | 

तनावग्रस्त

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources