Sunday 26 January 2020
Home      All news      Contact us      English
news24nepal - 2 month ago

क्यानोइङ टोली चीन जाने

काठमाडौं । आईसीएफ वाइल्ड वाटर क्यानोइङ वल्र्ड कपमा सहभागी हुन ११ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली सोमबार चीन जाने भएको छ । डिसेम्बर १३ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा सुमन तामाङ, सुरज गुरुङ, शक्तिकुमार गुरुङ, निशान गुरुङ, सुर्जन तामाङ, सौरभ राई, सञ्जय पुन, विक्रम गुरुङ, टकबहादुर गुरुङ, सविन गुरुङ र मोहन राणा रहेका छन् । [ ]


Latest News
Hashtags:   

क्यानोइङ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources