Sunday 26 January 2020
Home      All news      Contact us      English
setopati - 2 month ago

अब नेकपाको कार्यादिशा: वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले आफ्नो विधान संशोधन गर्ने भएको छ। पार्टीको कार्यदिशा र उपाध्यक्ष पद थप्नेगरी पार्टी विधानको प्रस्ताव आउन लागेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले आगामी २९ गते बस्ने पार्टी स्थायी समितिको बैठकमा विधान संशोधनको प्रस्ताव लैजाने निर्णय गरेको हो। प्रवक्ता श्रेष्ठका अनुसार नेकपाले पार्टीको कार्यदिशा परिवर्तन गर्न लागेको छ। पार्टीको कार्यदिशा वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादको दिशातिर अघि बढ्ने भन्ने राखिनेछ, श्रेष्ठले भने। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमाले


Latest News
Hashtags:   

नेकपाको

 | 

कार्यादिशा

 | 

वैज्ञानिक

 | 

समाजवाद

 | 

हुँदै

 | 

साम्यवादमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources