Sunday 26 January 2020
Home      All news      Contact us      English
ratopati - 2 month ago

जुडोमा नेपालकी पुनमलाई स्वर्ण, नेपालको स्वर्ण संख्या ४९ पुग्यो

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितेकी छन् । सोमबार भएको ७८ केजी तौल समूहको फाइनलमा पुनमले बंगलादेशकी फरिना खनोमलाई हराउँदै स्वर्ण जितेकी हुन् । यससँगै सागमा नेपालको स्वर्ण संख्या ४९ पुगेको छ ।


Latest News
Hashtags:   

जुडोमा

 | 

नेपालकी

 | 

पुनमलाई

 | 

स्वर्ण

 | 

नेपालको

 | 

स्वर्ण

 | 

संख्या

 | 

पुग्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources