Sunday 19 January 2020
Home      All news      Contact us      English
khabarhub - 1 month ago

गौरिकाले जितिन् चौथो स्वर्ण, नेपालको स्वर्ण पदक संख्या ४९ पुग्यो

काठमाडौं– १३ साग खेलकुदमा नेपाली खेलाडी गौरीका सिंहले एकै संस्करणको सागमा चार स्वर्ण जितेकी छिन् । सोमाबार गौरीकाकाले साग पौडीमाअर्को स्वर्ण जितेकी हुन् । उनले एक सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा उनले निर्धारित दुरी ५८.१३ सेकेण्डमा पुरी गरिन् ।


Latest News
Hashtags:   

गौरिकाले

 | 

जितिन्

 | 

स्वर्ण

 | 

नेपालको

 | 

स्वर्ण

 | 

संख्या

 | 

पुग्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources