Sunday 26 January 2020
Home      All news      Contact us      English
ratopati - 2 month ago

गौरिकाले फेरि जितिन् स्वर्ण, सागमा उनको स्वर्ण संख्या ४ पुग्यो

काठमाडौँ । पौडीबाज गौरिका सिंहले जारी सागमा इतिहास रचेकी छिन् । उनले ४ वटा स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन् । सोमबार भएको १०० मिटरको फ्रिस्टाइल पौडीमा स्वर्ण पदक जित्दै चौथो स्वर्ण जितेकी हुन् ।


Latest News
Hashtags:   

गौरिकाले

 | 

जितिन्

 | 

स्वर्ण

 | 

सागमा

 | 

स्वर्ण

 | 

संख्या

 | 

पुग्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources