Sunday 26 January 2020
Home      All news      Contact us      English
ratopati - 2 month ago

१३औँ साग: महिला फुटबलमा भारतलाई स्वर्ण

कास्की । १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको पोखरामा सम्पन्न महिला फुटबलमा भारतले स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आज सम्पन्न फुटबलको फाइनलमा आयोजक नेपाललाई २ ० गोलअन्तरले पराजित गरी डिफेन्डिङ च्याम्पियन भारतले उपाधि रक्षा गरेको हो । नेपाललाई पराजित गर्ने क्रममा भारतका एनजी बालादेवीले खेलको पहिलो हाफको १८ औँ तथा दोस्रो हापको ५५औँ मिनेटमा एक एक गोल गरिन् । लिग चरणको खेलमा समेत नेपाललाई भारतले उनकै गोलको मद्दतले १ ० अन्तरले पराजित गरेक


Latest News
Hashtags:   

महिला

 | 

फुटबलमा

 | 

भारतलाई

 | 

स्वर्ण

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources