Sunday 26 January 2020
Home      All news      Contact us      English
setopati - 2 month ago

सिड्नी आइपुग्यो नेपथ्य

अस्ट्रेलियाव्यापी भ्रमणमा निस्केको चर्चित सांगीतिक समूह नेपथ्यलाई सोमबार सिड्नीमा भव्य स्वागत गरिएको छ। आगामी १४ डिसेम्बर शनिबारको दिन सिड्नीमा हुने विशेष प्रस्तुतिका लागि नेपथ्य सिड्नी आइपुगेको हो। एक्सपर्ट नेपथ्य लाइभ इन सिड्नी नाम दिइएको यस पटकको अभियान सिड्नीको चर्चित लुना पार्कको विग टप इभेन्ट्स हलमा आयोजना हुनेछ। लुना पार्कको सो हलको क्षमता तीन हजार दर्शक अट्ने रहेको छ। तास्मानियाको कार्यक्रम सकेर सिड्नी आइपुगेको नेपथ्यका अगुवा अमृत गुरुङ र उनको टोलीलाई सिड्नी विमानस्थलमा पञ्चकन्याले स्वागत गरेका थिए। विमानस्थलमा आयोजक नेपाली टचका राजकुमार गोश्वामी र प्रायोजक एक्सपर्ट एजुकेसनका


Latest News
Hashtags:   

सिड्नी

 | 

आइपुग्यो

 | 

नेपथ्य

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources