Sunday 26 January 2020
Home      All news      Contact us      English
ratopati - 2 month ago

साईप्रसमा एक नेपाली विद्यार्थीद्वारा आत्महत्या

साईप्रसको पापोस शहरमा एक नेपाली विद्यार्थीले आत्महत्या गरेको खबर छ । झापा जिल्लाको दमक स्थायी घर भएका २३ वर्षीय धकराज कार्कीले आत्महत्या गरेका हुन् । आइतबार बिहान आफ्नो कोठामा झुन्डिएको अवस्थामा कार्कीलाई फेला पारिएको साइप्रस प्रहरीले जनाएको छ। ६ महिनाअघि विद्यार्थी भिसामा त्यहाँ पुगेका कार्की निकोसिया सहरको सिटी युनिटी कलेजमा अध्ययनरत थिए ।परिवारको आर्थिक स्थिति कमजोर भएको र त्यहाँ काम पाउन समस्या परेकाले मानसिक तनावका कारण उनले आत्महत्या गरेको हुनसक्ने n


Latest News
Hashtags:   

साईप्रसमा

 | 

नेपाली

 | 

विद्यार्थीद्वारा

 | 

आत्महत्या

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources