Sunday 26 January 2020
Home      All news      Contact us      English
aarthiknews - 2 month ago

सोल्टी होटलको लाभांश बुकिङ गर्ने मङ्गलबार अन्तिम

बुक क्लोजको आधारमा मंसिर २४ गतेसम्म कायम सदस्यहरु सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन । होटलले हाल कायम चुक्तापूँजी  ७३ करोड २६ लाख ७५ हजार रुपैयाँको आधारमा लाभांश दिन लागेको हो । चालू आवको पहिलो त्रैमासमा होटलले  २ करोड ९५ लाख २६ हजार रुपैयाँ खुद नाफा गरेको छ ।


Latest News
Hashtags:   

सोल्टी

 | 

होटलको

 | 

लाभांश

 | 

बुकिङ

 | 

गर्ने

 | 

मङ्गलबार

 | 

अन्तिम

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources