Sunday 19 January 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

रूसलाई अन्तर्राष्ट्रिय खेलकुदबाट चार वर्ष प्रतिबन्ध

विश्वका एन्टी डोपिङ एजेन्सी(वाडा)ले रूसलाई अन्तर्राष्ट्रिय खेलकुदबाट चार वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सोमबार विश्व एन्टी डोपिङ एजेन्सीको बोर्डले रूसलाई टोकियोमा हुने आउँदो ओलम्पिकमा समेत खेल्न प्रतिबन्ध लगाइने निर्णय सर्वसम्मत पारित गरेको हो। वार्ताका लागि सोमबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई वाडाको हेडक्वार्टर स्वीजरल्याण्डको लुजानमा बोलाएको थियो। सन् २०१४मा रूसको सोचीमा भएको हिउँदे ओलम्पिकमा व्यापक डोपिङ गरेको भन्दै एजेन्सीले रूसमाथि छानबिन थालेको थियो। सो छानबिनमा मस्कोले प्रयोगशालाको डाटालाई असर गर्ने गरी नक्कली प्रमाण पेस गरी डोपिङसँग सम्बन्धित फाइलहरू मेटाएक


Latest News
Hashtags:   

रूसलाई

 | 

अन्तर्राष्ट्रिय

 | 

खेलकुदबाट

 | 

प्रतिबन्ध

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources