Sunday 26 January 2020
Home      All news      Contact us      English
setopati - 2 month ago

भ्वाइस अफ नेपाल सिजन २ का बिजेतालाई ड्याट्सन रेडिगो गाडी उपहार

नेपालमा निशान र ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि ले हिमालयन टेलिभिजन नेटवर्क प्रा लि को संयुक्त पहलमा नेपालको साँगीतिक प्रतियोगिता द भ्वोइस अफ नेपाल सिजन २ का विजेता राम लिम्बुलाई ड्याट्सन रेडी गो गाडी प्रदान गरेको छ । द भ्वोइस अफ नेपाल प्रतियोगिताको विजेता राम लिम्बुलाई कम्पनीको तर्फबाट सहायक महाप्रबन्धक ज्ञानेन्द्र ब. चन्दले ड्याट्सन रेडिगो गाडीको साँचो हस्तान्तरण गरेका थिए। नेपालमा ड्याट्सन र निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले नेपाली बजारमा डाट्सन गाडी बिक्री वितरण गर्दै आएको छ ।


Latest News
Hashtags:   

भ्वाइस

 | 

नेपाल

 | 

बिजेतालाई

 | 

ड्याट्सन

 | 

रेडिगो

 | 

उपहार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources