Saturday 22 February 2020
Home      All news      Contact us      English
aarthiknews - 27 days ago

ऐनको बेवास्ता गर्दै कार्यविधिबाटै चल्छन् सरकार

अधिकांश स्थानीय तहले समयमा ऐन नबनाउने तर हतारमा कार्यविधि ल्याएर निर्णय र सम्झौता गर्ने प्रवृत्ति देखिएको छ । ऐन नबनाउनुलाई संघीयताको मुख्य चुनौती ठान्छन् तत्कालीन संविधान मस्यौदा समिति सदस्य रेवतीरमण भण्डारी । ‘धेरैले कार्यविधिकै भरमा काम गरिरहेका छन्, यसले भोलि बेरुजु निम्त्याउँछ । ऐन नबनाई गरेका काम पछि अवैधानिक पनि हुन सक्छन्,’ उनी भन्छन् ।


Latest News
Hashtags:   

बेवास्ता

 | 

गर्दै

 | 

कार्यविधिबाटै

 | 

चल्छन्

 | 

सरकार

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources