Friday 28 February 2020
Home      All news      Contact us      English
khabarhub - 1 month ago

८७ हजार नगदसहित ८ जुवाडे पक्राउ

काठमाडौं- काठमाडौंको शान्तिनगरबाट ८ जना जुवाडे पक्राउ परेका छन्। शान्तिनगरको ओमशान्ति चोकबाट ८७ हजार नगदसहित ८ जना जुवाडे पक्राउ परेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको हो । प्रहरीले पक्राउ परेका व्यक्तिहरुको नाम भने गोप्य राखेको छ । पक्राउ परेका सबै जुवाडेलाई बानेश्वर वृत्तमै राखिएको प्रहरीले जनाएको छ ।


Latest News
Hashtags:   

नगदसहित

 | 

जुवाडे

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources