Friday 28 February 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

विकासले सम्पदा विनाश गर्‍यो : पूर्वराष्ट्रपति  यादव

पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा रहेको औल्याउनुभएको छ ।  भक्तपुरको कमलविनायकस्थित भोकेशनल एकेडेमीमा शनिबार रवीन्द्र पुरी फाउण्डेशन फर कन्जरभेशनको १०औँ वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तराईको चुरेदेखि पहाडको डाँडासमेत नासिदै गएकोमा चिन्ता व्यक्त गरे ।


Latest News
Hashtags:   

विकासले

 | 

सम्पदा

 | 

विनाश

 | 

गर्‍यो

 | 

पूर्वराष्ट्रपति

 | 

 यादव

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources