Friday 28 February 2020
Home      All news      Contact us      English
barnanmedia - 1 month ago

कुसुण्डा भाषा ज्ञाता ज्ञानीमैयाको निधन

काठमाडौं । नेपालको लोपोन्मुख जाति कुसुण्डा भाषाकी एकमात्र ज्ञाता ज्ञानीमैयाँ कुसुण्डाको निधन भएको छ । दाङ लमही नगरपालिका –६ कुलमोहरकी ८२ वर्षीया कुसुण्डाको शनिबार निधन भएको हो । उनी लामो समयदेखि दमका कारण ग्रस्त थिइन् । उनको कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा उपचारका क्रममा निधन भएको हो । The post कुसुण्डा भाषा ज्ञाता ज्ञानीमैयाको निधन appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

कुसुण्डा

 | 

ज्ञाता

 | 

ज्ञानीमैयाको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources