Saturday 22 February 2020
Home      All news      Contact us      English
ratopati - 27 days ago

पूर्वसांसद कार्कीको निधन

नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ ।मिर्गौला रोगबाट पीडित उनको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए। उनले मिर्गौलाको डायलायसिस गराउँदै आएका थिए ।पाल्पाको रम्भा गाउँपालिका ५ ताहूँमा विसं २००० मा जन्मनुभएका उहाँ विसं २०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०५१ देखि २०५६ सम्म उनले काँग्रेस पाल्पाको जिल्लासभ


Latest News
Hashtags:   

पूर्वसांसद

 | 

कार्कीको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources