Friday 28 February 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

वसन्त पञ्चमी नजिकिदैं गर्दा बढ्यो केशोर र बयरको माग

महोत्तरीसहितका किसानलाई केशोर र बयरको माग पूरा गराउन अहिले भ्याइनभ्याइ भएको छ। वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा ती मीठो फलको माग बढेको हो। सरस्वतीको पूजामा ती फल देवीलाई चढाउने र प्रसादस्वरुप खाने परम्पराले रही आएको छ। किसान अहिले केशोर खन्न, खनिएको फल धुन र बजार पुर् याउन व्यस्त देखिएका छन्। जिल्लाको बर्दिवास, औरही, भङ्गाहा र गौशाला नगरक्षेत्रमा व्यावसायिकरूपमा खेती गरिदैँ आइएको छ। बयरखेती गर्ने किसान पनि अहिले बयर टिप्न र बजार पुर् याउन व्यस्त छन्। बिहीबार नै श्रीपञ्चमी पर्व छ, बुधबार नै माग गरिएका ठाउँमा सामग्री पुर् याइदिनपर्छ , महोत्तरीको भङ्गाहा नगरपालिका ५ भूचक्रपुरका बयरखेती गर


Latest News
Hashtags:   

वसन्त

 | 

पञ्चमी

 | 

नजिकिदैं

 | 

गर्दा

 | 

बढ्यो

 | 

केशोर

 | 

बयरको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources