Friday 28 February 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

सुनको भाउ ७५ हजार ५ सय

सुनको मूल्य बढेको छ। सुनचाँदी व्यावसायीमहासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय कायम गरिएको छ। शुक्रबार ७५ हजार २ सयमा कारोबार भएको सुन आइतबार ३ सयले बढेको हो। यस्तै तेजावी सुनको ७५ हजार २ सय कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। आतबार ८ सय ९५ रुपैयाँमा प्रतितोला चाँदीको कारोबार गरिएको छ।


Latest News
Hashtags:   

सुनको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources