Friday 28 February 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

‘बल्ने ढुंगा’ किन्न काभ्रेस्थली जंगल पुगेका पूर्वसैनिकको लुटियो पचास लाख

जग्गा व्यवसायीमा संलग्न एक पूर्वसैनिक आफ्नै सहकर्मीबाट लुटिएका छन्। काभ्रेस्थलीको जंगलमा पैसा बोकेर गएका पूर्वसुबेदार बच्चुराम गुरूङलाई उनकै जग्गा व्यवसायी सहकर्मीले बिहीबार लुटेका हुन्। बल्ने ढुंगा भेटिएको भन्दै केही व्यक्तिले गुरूङलाई जंगलमा पैसा लिएर बोलाएका थिए। पचास लाख रुपैयाँ पैसा लिएर गएका गुरूङलाई छ जनाले लुटेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। लुटिएपछि गुरूङले प्रहरीमा खबर गरेका थिए। घटना अनुसन्धानमा परिचालन भएको अपराध महाशाखाको टोलीले सो घटनामा संलग्न ६ जनालाई शनिबार पक्राउ गरेको हो। उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको महाशाखा स्रोतले बतायो। उ


Latest News
Hashtags:   

बल्ने

 | 

ढुंगा

 | 

किन्न

 | 

काभ्रेस्थली

 | 

पुगेका

 | 

पूर्वसैनिकको

 | 

लुटियो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources