Friday 28 February 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड, सञ्चालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । कम्पनीको संस्थापक सेयरधनी एनई ग्रुप प्रालिका अध्यक्षसमेत रहेका श्रेष्ठ कम्पनीको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।


Latest News
Hashtags:   

युनाइटेड

 | 

इन्स्योरेन्सको

 | 

अध्यक्षमा

 | 

श्रेष्ठ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources