Saturday 22 February 2020
Home      All news      Contact us      English
setopati - 27 days ago

सन्दीप अस्ट्रेलियाको बिग ब्यास छाडेर स्वदेश फर्कदै

नेपालका लेग स्पिनर सन्दीप लामिछाने सोमबार स्वदेश फर्कने भएका छन्। अस्ट्रेलियाको बिग ब्यास लिग खेलरहेका सन्दीप बीचैमा स्वदेश फर्कन लागेका हुन्। जारी सिजनमा मेलवर्न स्टार्सका लागि सन्दीपले १३ खेल खेल्दै १५ विकेट लिएका थिए। सन्दीप नेपालको राष्ट्रिय टिमबाट खेल्नका लागि बिग ब्यास बीचमै छाडेर स्वदेश फर्कन लागेका हुन्। नेपालले आगामी माघ २२ गतेदेखि अमेरिका र ओमानसँग कीर्तिपुरस्थित त्रिवि मैदानमा त्रिकोणात्मक सिरिज खेल्दैछ। सन्दीपले शनिबार मेलवर्नबाट सिजनको १३औं खेल खेलेका थिए। जहाँ उनले १ विकेट लिँदा १६ रन मात्र खर्किएका थिए। जारी सिजनमा प्रभावकारी देखिएका सन्दीप स्वदेश फर्कने भएपछि मेलव


Latest News
Hashtags:   

सन्दीप

 | 

अस्ट्रेलियाको

 | 

ब्यास

 | 

छाडेर

 | 

स्वदेश

 | 

फर्कदै

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources