Friday 28 February 2020
Home      All news      Contact us      English
aarthiknews - 14 days ago

नाला गुम्मालाई चेक रिपब्लिकको तर्फबाट एम्बुलेन्स र मेडिकल उपकरण हस्तान्तरण

‘यो क्षेत्रमा आवश्यक रहेको एम्बुलेन्स उपलब्ध गराउन पाउँदा हामी खुसी छौं । हामीलाई आशा छ, यो एम्बुलेन्सले नाला क्षेत्रका बासिन्दलाई समयमै अस्पताल पुग्न मद्दत गर्नेछ,’ हस्तान्तरण कार्यक्रममा राजदूत मिलान होभोर्काले भन्नु भयो, ‘यो हाम्रो सानै सहयोगले नेपाल र चेक रिपब्लिक र यहाँका जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरेका छौं ।’


Latest News
Hashtags:   

गुम्मालाई

 | 

रिपब्लिकको

 | 

तर्फबाट

 | 

एम्बुलेन्स

 | 

मेडिकल

 | 

उपकरण

 | 

हस्तान्तरण

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources