Friday 28 February 2020
Home      All news      Contact us      English
ratopati - 14 days ago

बूढीगण्डकी जलविद्युत् अब छिट्टैनै निर्माण हुनेछ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले बूढीगण्डकी जलविद्युत् परियोजनाको कामले अब छिट्टै गति लिने बताएका छन् ।सातौँ धादिङ महोत्सवको धादिङबेँसीमा आज उद्घाटन गर्दै उहाँले धादिङ र गोरखाका जनताको जीवनस्तरमा गुणात्मक फड्को मार्ने परियोजना भएको हुँदा मुआब्जाको काम सकिएकोले यसको काम छिट्टै हुने बताए । जलविद्युत् परियोजनाका प्रभावितको पुनर्वासको विषयमासमेत छलफल भएको बताउँदै उहाँले यसबाट आर्थिक विकास र पर्यटन विकासमा देशलाई ठूलो फाइदा पुग्ने दाबी गरे।पृथ्वी


Latest News
Hashtags:   

बूढीगण्डकी

 | 

जलविद्युत्

 | 

छिट्टैनै

 | 

निर्माण

 | 

हुनेछ

 | 

अध्यक्ष

 | 

प्रचण्ड

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources