Friday 28 February 2020
Home      All news      Contact us      English
ratopati - 14 days ago

जीपको ठक्करबाट नेपाल प्रहरीका असईको मृत्यु

काठमाडौँ । काभ्रेमा जीपको ठक्करबाट प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ । बनेपामा शुक्रबार भक्तपुरबाट पाँचखाल जाँदै गरेको बा१९च १३२३ नम्बरको जीपको ठक्करबाट असई तेजबहादुर गुरुङको मृत्यु भएको हो । बाटो काट्ने क्रममा उनलाई जीपले ठक्कर दिएको काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले जानकारी दिए । गुरुङ प्रहरी चौकी साँघामा कार्यरत थिए ।गुरुङको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी पौडेलले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


Latest News
Hashtags:   

जीपको

 | 

ठक्करबाट

 | 

नेपाल

 | 

प्रहरीका

 | 

असईको

 | 

मृत्यु

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources