Friday 28 February 2020
Home      All news      Contact us      English
aarthiknews - 14 days ago

३० खर्ब विदेशी लगानी हुने प्रतिबद्धता, इटहरीसम्म पूर्व–पश्चिम रेल मार्ग

अरुण भ्यालीमा आगामी तीन वर्षभित्रमा तीन हजार मेगावाट जलविद्युत् उत्पादनका लागि रु एक खर्बको लगानी भित्रिएको र रु दुई खर्ब लगानीको प्रतिबद्धता आएको जानकारी गराएका थिए । उनले यस क्षेत्रका जनताका रेलको सपना अब चाँडै पूरा हुने बताउँदै रेलमार्ग सुनसरीको इटहरीसम्म विस्तार गरी पूर्व–पश्चिम रेल मार्गमा जोड्ने कार्यमा सरकारको तयारी शुरु भएको समेत उनले बताए ।


Latest News
Hashtags:   

विदेशी

 | 

लगानी

 | 

प्रतिबद्धता

 | 

इटहरीसम्म

 | 

पूर्व–पश्चिम

 | 

मार्ग

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources