Friday 28 February 2020
Home      All news      Contact us      English
khabarhub - 14 days ago

६ लाख नगदसहित १६ जुवाडे पक्राउ

काठमाडौं- नेपाल प्रहरीले काठमाडौंको मनमैजुबाट ६ लाख २५ हजार रुपैयाँसहित १६ जुवाडेलाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले शुक्रबार अपरान्ह ५ बजे नगद रुपैयाँसहित जुवाडेहरूलाई नियन्त्रणमा लिएको हो । बालाजु प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ लाख २५ हजार रुपैयाँसहित १६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तार्केश्वर नगरपालिका–९ शुभकामना [ ]


Latest News
Hashtags:   

नगदसहित

 | 

जुवाडे

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources