Friday 28 February 2020
Home      All news      Contact us      English
news24nepal - 14 days ago

मनमैजुबाट ६ लाख नगदसहित १६ जुवाडे पक्राउ

काठमाडौं, २ फागुन । काठमाडौँको मनमैजुबाट ६ लाख नगदसहित १६ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको टोलीले ६ लाख २५ हजार रुपैयाँसहित १६ जुवाडेलाई नियन्त्रणमा लिएको हो । प्रहरी टोलीले उनीहरुलाई शुक्रबार अपरान्ह ५ बजे नगद रुपैयाँसहित जुवाडेहरूलाई नियन्त्रणमा महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।


Latest News
Hashtags:   

मनमैजुबाट

 | 

नगदसहित

 | 

जुवाडे

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources