Friday 28 February 2020
Home      All news      Contact us      English
ratopati - 14 days ago

एसएसपी शौरभ राणा रिहा

काठमाडौँ । जबरजस्ती करणीको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा रिहा भएका छन् । सरकारी वकिल कार्यालय सुनसरीले उनलाई शुक्रबार हाजिरी जमानीमा रिहा गरेको हो । गृह मन्त्रालयमा इटहरीकी एक महिलाले संघीय प्रहरी इकाइ धरानको प्रमुखको हैसियतमा रहेकै बेला राणाले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि उनी निलम्बनमा परेका थिए । यस्तै ती महिलाले साताअघि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पनि किटानी जाहेरी दिएकी थिइन् । उजुरीपछि राणाले आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आत्मसमर्


Latest News
Hashtags:   

एसएसपी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources