Friday 28 February 2020
Home      All news      Contact us      English
ratopati - 14 days ago

नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण केन्द्रमा कार्यरत सहायक प्रबन्धक शेरबहादुर सुनारलाई घुससहित पक्राउ गरेको छ । निजले कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्न भइसकेपछि अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको आयोगले आरोप लगाएको छ । प्रबन्धक सुनारले उक्त घुस रकम कार्यालयका सवारी चालक टेकबहादुर खड्कालाई लिन पठाएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । निज खड्कालाई पिछा गर्दै जाँदा कम


Latest News
Hashtags:   

नेपाल

 | 

विद्युत

 | 

प्राधिकरणका

 | 

सहायक

 | 

प्रबन्धक

 | 

घुससहित

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources