Friday 28 February 2020
Home      All news      Contact us      English
barnanmedia - 14 days ago

महिला लिग फुटबल : सावित्रा बनिन् सर्वाधिक गोलकर्ता

काठमाडौं । नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले भारतको महिला लिग फुटबलमा सर्वाधिक गोलकर्ताको उपाधि हात पारेकी छिन् । च्याम्पियन टिम गोकुलम केरेलाबाट लिग खेलेकी सावित्राले ७ खेलमा १९ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी हुन् । सर्वाधिक गोलकर्ता बनेसँगै सावित्राले १ लाख भारतीय रुपैयाँ प्राप्त गरेकी छिन् । बैंगलोरमा शुक्रबार भएको फाइनलमा क्रिप्सा एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्न सावित्राले निर्णायक गोल गरेकी थिइन् । The post महिला लिग फुटबल : सावित्रा बनिन् सर्वाधिक गोलकर्ता appeared first on वर्णन मिडिया.


Latest News
Hashtags:   

महिला

 | 

फुटबल

 | 

सावित्रा

 | 

बनिन्

 | 

सर्वाधिक

 | 

गोलकर्ता

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources