Friday 28 February 2020
Home      All news      Contact us      English
ratopati - 14 days ago

रुसी र युक्रेनी राष्ट्रपति बीच कैदी फिर्ताबारे छलफल

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोडिमिरबीच टेलिफोन कुराकानी भएको छ । उनीहरूबीच कैदी साटासाट गर्ने बारेमा कुराकानी भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । केही महिना अगाडि उनीहरूबीच भएको सहमतिअनुसार दुवै देशले एक अर्काले बन्धक बनाएकाहरूलाई क्रमिक रूपमा रिहा गर्ने बारेमा अहिले छलफल भएको हो । फ्रान्सको राजधानी पेरिसमा भएको वार्तामा दुवै देशका राष्ट्रपतिले युद्धविराम गर्ने सहमति गरेका थिए । nbsp


Latest News
Hashtags:   

युक्रेनी

 | 

राष्ट्रपति

 | 

फिर्ताबारे

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources