Friday 28 February 2020
Home      All news      Contact us      English
setopati - 14 days ago

नेपालमा भ्यालेन्टाइन्स डे (फोटोफिचर)

भ्यालेनटाइन्स डे अर्थात प्रणय दिवसको प्रभाव नेपालमा पनि पर्न थालेको छ। पश्चिमा मुलुकमा हरेक वर्षको फेब्रुअरी १४ मा मनाइँदै आएको भ्यालेनटाइन्स डे पछिल्ला वर्षमा नेपालमा पनि मनाइन थालेको छ। यो दिन प्रेम बाँड्ने विशेष दिन हो। आफूले मन पराएकोलाई प्रेम प्रस्ताव गर्ने, जोडीहरू घुम्न जाने, मनका कुरा प्रेमपूर्वक एकअर्कासँग बाँड्ने दिन हो यो। यस दिन खासगरी गुलाबको फूल दिएर प्रेम दर्शाउने गरिन्छ। राजधानीका पसलहरुमा पनि यस दिन गुलाबको फूल तथा गिफ्ट किन्नेहरुको राम्रै भीड देखिन्थ्यो। विभिन्न रेष्टुरेन्ट तथा पार्कहरुमा घुम्न आउने जोडीहरु देखिन्थे। व्यस्त जीवनशैलीले बढाएको तनाव हटाउन, एक अर्कालाई समय दि


Latest News
Hashtags:   

नेपालमा

 | 

भ्यालेन्टाइन्स

 | 

फोटोफिचर

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources