Friday 28 February 2020
Home      All news      Contact us      English
khabarhub - 13 days ago

म्यान्चेष्टर सिटीलाई २ बर्ष खेल्न प्रतिबन्ध

काठमाडौं  इंग्लिस क्लव म्यान्चेष्टर सिटीले २ बर्ष युरोपियन क्लब प्रतियोगिता खेल्न नपाउने भएको छ । युरोपेली फुटबल महासंघले प्रियिमर लिग क्लब सिटीलाई आगामी दुई सिजनका लागि प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको हो । युईएफएको क्लब लाईसेन्सिङ र फाईनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि प्रतिबन्ध लगाईएको हो । यस्तै प्रिमियर लिगको गत बर्षको विजेतालाई ३० मिलियन युरो जरिवाना समेत गरिएको छ । [ ]


Latest News
Hashtags:   

म्यान्चेष्टर

 | 

सिटीलाई

 | 

खेल्न

 | 

प्रतिबन्ध

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources