Friday 28 February 2020
Home      All news      Contact us      English
setopati - 13 days ago

चीनबाट ल्याइने विद्यार्थी संक्रमित हुँदैनन्, उद्दार गरेर घर ल्याउन लागेको हो डराउनुपर्दैन

कोरोनाभाइरसको उद्गमस्थल चीनको वुहानबाट नेपालले आफ्ना नागरिकलाई उद्दार गर्न नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज दिउँसो पौने तीन बजे वुहान पठाउँदैछ। चीनबाट नेपाली विद्यार्थीलाई स्वदेश ल्याउने भएपछि कतिपयले यसको संक्रमण नेपालमा पनि फैलिने हो कि भन्दै त्रास मान्न थालेका छन्। गत मंगलबार सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ स्थित गुम्बा गाउँमा सय बढी मानिसहरू मौसमी रुघाखोकीले थलिँदा गाउँपालिकाले कोरोना भाइरसको लक्षणको आशंका गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र नै पठायो। भक्तपुरको खरिपाटीका स्थानीय पनि चीनबाट नेपाली विद्यार्थीलाई ल्याएर सो ठाउँमा राख्ने भनेपछि त्रसित छन्। केही स्थानीयले त त्रासका


Latest News
Hashtags:   

चीनबाट

 | 

ल्याइने

 | 

विद्यार्थी

 | 

संक्रमित

 | 

हुँदैनन्

 | 

उद्दार

 | 

ल्याउन

 | 

लागेको

 | 

डराउनुपर्दैन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources