Friday 28 February 2020
Home      All news      Contact us      English
setopati - 13 days ago

अमेरिकी रक्षा प्रणाली भारतलाई बिक्री गर्ने विषयमा पाकिस्तानद्वारा गम्भीर चिन्ता

अमेरिकाले भारतलाई प्रतिरक्षा प्रणालीको बिक्रीलाई अनुमोदन गरेकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ। पाकिस्तानले अमेरिकी यस निर्णयबाट अस्थिर क्षेत्रमा हतियारको होड उत्पन्न गर्ने बताएको छ। संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले यसै हप्ता एकीकृत वायु रक्षाप्रणाली भारतलाई एक अर्ब ८६ करोड ७० लाख अमेरिकी डलरमा बिक्री गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ। भारतलाई एकीकृत वायु रक्षा प्रणालीअन्तर्गत वैदेशिक हतियार बिक्रीबारे अमेरिकी विदेश मन्त्रालयले अनुमोदन गराएको सूचना पाकिस्तानले पाएको छ, पाकिस्तानको परराष्ट्र मन्त्रालयले जनाएको छ। यतिबेला भारतलाई यस प्रकारको अत्याधुनिक हतियार प्रणाली बिक्र


Latest News
Hashtags:   

अमेरिकी

 | 

रक्षा

 | 

प्रणाली

 | 

भारतलाई

 | 

बिक्री

 | 

गर्ने

 | 

विषयमा

 | 

पाकिस्तानद्वारा

 | 

गम्भीर

 | 

चिन्ता

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources