Friday 28 February 2020
Home      All news      Contact us      English
setopati - 13 days ago

तेल निर्यातमा अवरोध हुँदा लिबियालाई १ अर्ब ४० करोड डलर घाटा

लिबियाको सरकारी तेल कम्पनी लिबियाली नेसनल आयल कर्पोरेसन (एनओसी) ले तेलकुवा र बन्दरगाह अवरोध गरिएका कारण तेल निकासीमा कमी आएको जनाएको छ। पछिल्ला केही महिनाभित्रै एनओसीलाई एक अर्ब ४० करोड डलर नोक्सानी भइसकेको छ। मुलुकको दैनिक तेल उत्पादनमा कमी आएर प्रति दिन एक लाख ६३ हजार ६८४ ब्यारेल पुगेको छ। लिबिया र लिबियाली जनताका लागि तेल निर्यातमा देखिएका सबै किसिमका अवरोध हटाउन एनओसीले आग्रह गरेको छ। पूर्वी लिबियाका आदिवासी नेताहरुले हालै मात्र तेल निर्यात हुने प्रमुख बन्दरगाह बन्द गरिदिएका छन्। उनीहरुले राष्ट्रसंघको समर्थनप्राप्त लिबियाली सरकारले पूर्वी क्षेत्रमा तैनाथ सैनिक विरुद्ध लड्न सशस्त्र समूह


Latest News
Hashtags:   

निर्यातमा

 | 

अवरोध

 | 

हुँदा

 | 

लिबियालाई

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources