Friday 28 February 2020
Home      All news      Contact us      English
aarthiknews - 13 days ago

पदाधिकारी कुर्दै आयोग कर्मचारी

पुल्चोकस्थित श्रीमहल हाताको भवनमा आदिवासी जनजाति आयोगको बोर्ड टाँगिएको करिब डेढ वर्ष भइसक्यो । भावी पदाधिकारीका निम्ति कार्यालय परिसरमा सातवटा नयाँ गाडी तयारी अवस्थामा राखिएको पनि नौ महिना बित्न लागिसक्यो । तर कर्मचारीका भरमा रहेको आयोगले न कुनै कार्ययोजना बनाउन सकेको छ न नयाँ काम गर्न । कर्मचारीको काम कार्यालय कुर्ने, हाजिर गर्ने र तलब खाने मात्र भइरहेको छ ।


Latest News
Hashtags:   

पदाधिकारी

 | 

कुर्दै

 | 

कर्मचारी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources