Friday 28 February 2020
Home      All news      Contact us      English
aarthiknews - 13 days ago

परदेशमा आफ्नैले लुटे

भारतबाट काम गरेर घर फर्किरहेका बाबुछोरा बाटोमै लुटिएका छन् । उत्तराखण्डको कर्णप्रयागमा मजदुरी गरेर फर्किरहेका बर्दियाको बारबर्दिया नगरपालिका–८ का केशरबहादुर मल्ल र उनका बुवा शेरबहादुर लुटिएका हुन् । सँगै रहेका एक नेपालीले चियामा नशालु पदार्थ हालेर खुवाइ बेहोस बनाएर भारु ४५ हजार रुपैयाँ र एउटा मोबाइल सेट लुटी लगेका हुन् ।


Latest News
Hashtags:   

परदेशमा

 | 

आफ्नैले

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources